Mobile Uploads


From Mobile Uploads. Posted by Lions Club Of Pokhara Annapurna on 7/07/2017 (116 items)

Generated by Facebook Photo Fetcher 2


लायन्स क्लब अन्नपूर्णद्वारा महिलाहरुको लागि आयआर्जन तालिम

लायन्स क्लब अफ पोखरा अन्नपूर्णले पोखरा लेखनाथ महानगरपालिका वडा नं. १८ सराङकोटमा महिलाहरुको लागि दोस्रो चरणको आय आर्जनको लागि गुडिया बनाउने तालिम सम्पन्न गरेको छ । तालिममा स्थानीय २० जना महिलाहरुको सहभागीता रहेको क्लबका अध्यक्ष लायन अर्जुन पोखरेलले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले क्लबले महिलाहरुको लागि आय आर्जनको गुडिया बनाउने तालिमको आयोजना गरेर सह्रानीय कार्य गरेको बताए । आचार्यले क्लबले आफ्नो वार्षिक कार्यक्रममा यस्ता कार्यक्रम रहेको बताउँदै अन्नपूर्ण लायन्सले गरेको कार्यबाट आफूलाई ठुलो हौसला मिलेको बताए ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष ध्रुब श्रेष्ठले लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र फोरडेज सेल्फ रिलायन्स सपोर्ट फर नेपालको बारेमा चर्चा गरेका थिए । श्रेष्ठले अन्नपूर्ण लायन्सको संयोजनमा फोरडेजबाट स्थायी तालिम केन्द्र निर्माण र फोरडेज रेष्टुरेन्ट निर्माण गरेको र सोको आम्दानी समुदायमा खर्च गरिएको बताए ।

समापन कार्यक्रममा प्रशिक्षार्थी रश्मि भण्डारी, शान्ति सम्झना आमा समूहका अध्यक्ष पार्वती पहारी लगायतले तालिमको बारेमा बोलेका थिए । क्लबका अध्यक्ष अर्जुन पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष सोनाम साङपोले क्लबले विभिन्न सामाजिक कार्य गर्दै आएको जानकारी गराउँदै महिलाहरुको आयआर्जनको लागि गुडिया बनाउने तालिम सञ्चालन गरेको बताए ।

 

We annapurna going on quality service !


From We annapurna going on quality service !. Posted by Lions Club Of Pokhara Annapurna on 8/03/2017 (10 items)

Generated by Facebook Photo Fetcher 2


नब निर्वाचित वार्ड नं ५ का प्रतिनिधि हरूलाई स्वागत तथा लायन्स पार्क को स्तर उन्नति बारेमा छलफल!

 

Generated by Facebook Photo Fetcher 2


Future Projects

  • Narchang Clinic project at Megdi Tatopani
  • Drinking Water project at Kanya high school
  • Drinking water project at Kudar Adharbud school
  • Drinking water project at Tashi Ling Tibetan Camp.
  • One major health Camp
  • Tasis International school Drinking water project at Tserok Marpha

 

October 17, 2012

Generated by Facebook Photo Fetcher 2


District Governor’s 3rd Advisory Committee Meeting

District Governor's 3rd Advisory Committee Meeting